
काठमाडौं । नेपाली उखान छ, नखाउँ भने रातभरिको सिकार खाउँ भने कान्छा बाबुको अनुहार, हाम्रा सार्वजनिक संस्थानहरू त्यस्तै छन् ।
राजनीतिक संयन्त्रहरू आयोग, संस्थाहरूमा दलका कार्यकर्ताहरूको भर्तीकेन्द्र जस्तै भएका छन् हाम्रा संस्थाहरू र व्यवसायिक दक्षता नभई या त धाराशायी छन्, बन्द वा रुग्ण, जो नाफामा छन् जनताको ढाड सेकाएका मात्र छन्, आयल निगम, विद्युत् प्राधिकरण, टेलिकमहरू ढाड सेकाएर नाफामा छन् भने बजारमा ७ सयमा पाइने पानीको मिटर, ग्राहकलाई २५ सय तिराउने र अरु प्रतिस्पर्धी नभएका केयुकेएललगायत धेरै संस्थान घाटामा छन् ।
पछिल्लो आर्थिक सर्वेक्षण तथा अहिलेको बजेटमा उल्लिखित विषयहरूमा आधारित भई संस्थाहरूले केहि चर्चा गर्ने यने लेखको अभिप्राय रहेको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्