रौतहट, वैशाख ३ । सरकारले चौथोपटक ‘लकडाउन’को म्याद थपेसँगै रौतहटका स्थानीयले ग्रामीण बस्ती प्रवेशमा रोक लगाएका छन् ।
उनीहरुले सडकमा बाँस, ढुंगामुढा, काठदेखि काँडेतारसम्मले घेरेर आवात–जावतमा रोक लगाएका हुन् ।
‘घरमै बस्दा सुरक्षित हुन्छ’ भन्ने ब्यानर टाँसेका उनीहरुले बस्तीमा नयाँ मानिस प्रवेश गर्न दिएका छैनन् ।









प्रतिक्रिया दिनुहोस्