Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


पेट भर्न चोक–गल्ली भौंतारिँदै निमुखा (भिडियो)


0
Shares

काठमाडौं, चैत २७ । ‘लकडाउन’ले सामाजिक दूरी बढाएर कोरोनाविरुद्ध लड्ने आधार तयार पारेता पनि योसँगै विभिन्न समस्याहरुसमेत सिर्जित भएका छन् ।

देश ठप्प हुँदा ज्यालादारी गरेर बिहान–बेलुका हात–मुख जोर्नेहरु भने कहाँ पेट भर्न पाइन्छ भन्दै चोक–गल्लीहरुमा भौंतारिन थालेका छन् ।

विस्तृत भिडियोमा हेर्नुहोस्