Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


काठमाडौंको उपमेयरमा ७५ भोट गन्दा सुनिताले ल्याइन् ५२ मत


10.3k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अन्तरालमा अग्रता लिनुभएको छ ।

काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा सुनिताले ५२ मत ल्याउनुभएको छ ।