काठमाडौं, चैत २६ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस संक्रमण रोकथामको लागि सरकारले जारी गरेको ‘लकडाउन’लाई अधिकांश नागरिकले सहयोग गरी नै रहेका छन् ।
अहिलेको अवस्थामा नागरिकहरुको स्वास्थ्य सुरक्षाका लागि लकडाउन लम्ब्याउनुको विकल्प पनि छैन ।
तर, यसको समय लम्बिँदै जाँदा मानिसहरुको दैनिकीमा अप्ठ्यारो पनि बढ्दै गएको छ ।









प्रतिक्रिया दिनुहोस्