 
	    काठमाडौं । हुम्लामा वर्षाका कारण मतदान प्रभावित भएको छ ।
नाम्खा गाउँपालिकाको महाबौद्ध माध्यमिक विद्यालय, धुमछुमी आधारभूत विद्यालय भुवा कलाश र स्वयम्भु आधारभूत विद्यालय बराई मतदान केन्द्रमा वर्षाका कारण मतदान सुरु हुनै नसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
चंखेली गाउँपालिका-५ को डाँफे आधारभूत विद्यालय नेप्का र सर्केगाड गाउँपालिका-८ को अंशुवर्मा आधारभूत विद्यालय मतदान केन्द्रमा भने मतदान जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्