काठमाडौं, चैत २५ । काठमाडौं महानगरपालिका वडा नम्बर–१२ स्थित चिन्तामणि घाट सुधार समितिले मंगलबार निम्न आय भएकाहरुलाई राहत वितरण गरेको छ ।
स्थानीय टोल–छिमेकमा रहेका करिब १५० जना विपन्न परिवारलाई दाल, चामल, नुन, तेललगायत राहत वितरण गरिएको समितिका अध्यक्ष ज्योति थापाले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्