कैलाली, चैत २३ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको संक्रमण रोकथाम, परिक्षण तथा उपचारको व्यवस्थापनका लागि स्थानीय तह र संघीय सरकारसँग निरन्तर समन्वयमा रहेको बताए ।
प्रदेशवासीलाई सम्बोधन गर्दै उनले भारतबाट आएकाहरुलाई क्वारेन्टाइनको व्यवस्था गरिएको, रोकथामका लागि ४० करोडको राहत कोष स्थापना गरिएको, प्रदेशका तीन ठाउँमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरिएको बताए ।




प्रतिक्रिया दिनुहोस्