Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


वायुसेवा निगमले १५ वटा जहाज थप्ने


23.8k
Shares

काठमाडौं । विभिन्न संस्थाबाट लिएको ऋणको दायित्व साढे ४७ अर्ब पुग्यो।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले जहाज खरिदका लागि विभिन्न संस्थाबाट लिएको ऋणको दायित्व तिर्न आनाकानी गरिरहेको बेला सन् २०२५ सम्म थप १५ वटा जहाज खरिद गर्ने योजना सार्वजनिक गरेको छ । निगमले १० वर्षे व्यावसायीक योजना अनुरुप सन् २०२५ सम्म थप २५ वटा जहाज खरिद गर्ने योजना सार्वजनिक गरेको हो ।

निगमको योजना अनुसार यो वर्ष अर्थात सन् २०२२ मा आन्तरिकतर्फ ३ वटा छोटो उडान अवतरण गर्न सक्ने (इस्टोल) र २ वटा ट्रंकतर्फका जहाज खरिद गर्ने योजना छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।