Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


घरमा कसरी समय बिताउँदैछन् सर्वसाधारण ? (भिडियो)


0
Shares

काठमाडौं, चैत २० । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सक्रमण रोकथामका लागि सरकारले गरेको ‘लकडाउन’सँगै सर्वसाधारणको दैनिकी घरमै बस्ने भएको छ ।

लकडाउन लम्बिएसँगै अत्यावश्यक कामकाजीबाहेक आम नेपाली घरमै थुनिएर बस्न बाध्य छन् ।

विस्तृत भिडियोमा हेर्नुहोस्