काठमाडौं, चैत १८ । करिब ३० वर्षपछि काठमाडौंं उपत्यका प्रदूषणमुक्त भएको छ ।
कोरोनाभाइरसको संक्रमणबाट बच्न ‘लकडाउन’ सरकारले गरेपछि काठमाडौंं उपत्यकालगायत नेपालभर प्रदूषणमुक्त भएर वायुले आफ्नो पुरानो स्वरुप पाएको हो ।
लकडाउनका कारण सवारी–साधन र कलकारखाना नचल्दा वायु प्रदूषणको तह स्वात्तै घटेर अन्तर्राष्ट्रिय मापदन्डभन्दा पनि राम्रो देखिएको वातावरण विभागले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्