Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


गठबन्धनले जन्मायो विवाद


6.3k
Shares

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराउने दिन दुई दिन मात्र बाँकी छ।

११ र १२ वैशाखमा दलहरुले उम्मेदवार मनोनयन दर्ता गराउनैपर्दछ। तर, मकवापुरमा सत्ताधारी पाँच दलीय गठबन्धनभित्रको सहमतिले पार्टीभित्र विवाद जन्माएको छ।

गठबन्धनमा भएको सहमतिका कारण अन्तरद्धन्द्ध छरपष्ट भएको छ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।