२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


२४ घण्टामा १८ जना संक्रमित थपिए


91
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १३३ पीसीआर तथा १ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको छ ।

शुक्रबार २५ जना कोरोना संक्रमणमुक्त भएको छन् ।

हाल देशभर २८२ जना सक्रिय संक्रमित रहेका छन् ।