Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


काठमाडौं र पोखरामा के होला ?


429
Shares

काठमाडौं । सत्तारुढ पाँच राजनीतिक दलले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा भागबण्डा गरेसँगै सबैको ध्यान काठमाडौं र पोखरामा केन्द्रित भएको छ ।

उम्मेदवार मनोनयन दर्ताको समय नजिक आइसक्दा पनि गठबन्धन दलले आफ्ना उम्मेदवार छनोट गरेका छैनन् ।

प्रमुख प्रतिपक्षी एमाले मातहतका कमिटीबाट काठमाडाैंसहित ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका लागि उम्मेदवार सिफारिस भइसकेका छन ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।