Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


नेपालगन्जमा सेना खटाइयो


0
Shares

नेपालगन्ज, चैत १५ । नेपालगन्जमा ‘लकडाउन’लाई कडाइसाथ लागू गर्न नेपाली सेनासमेत खटाइएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी अपुग भएपछि नेपालगन्जका विभिन्न स्थानहरुमा सेना पनि खटाइएको हो ।

जिल्ला सुरक्षा समिति बाँकेको निर्णयअनुसार ‘ब्याक सपोर्ट’का लागि सेना खटाइएको हो ।

बीपीचोक, पुष्पलालचोक, कारकादोचोकलगायतका स्थानमा प्रहरीसँगै सेना पनि खटिएको हो ।

Skip This