Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


भोलिदेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने


169
Shares

काठमाडौं । सरकारले भोलिदेखि देशभरका पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।

राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत दुई दिन भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पाँच वर्षभन्दा कम उमेरका करिब २७ लाख बालबालिकालाई भिटाभिन ‘ए’ र करिब २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने योजना छ ।

Skip This