
फाइल तस्बिर
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा सत्तारुढ दलबीच तालमेल गर्ने विषयले नेपाली कांग्रेसका उम्मेदवार छनोट प्रक्रियामा अलमलमा परेको छ ।
७ सय ५३ स्थानीय तहमध्ये अधिंकाशमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्ने मनस्थिति बनाएपनि तालमेलका लागि केन्द्रीय दबाब बढेको छ ।
स्थानीय आवश्यक्ता र औचित्यको आधारमा तालमेल गर्ने कि नगर्ने भन्नेबारे पार्टीको स्थानीय तहले नै निर्णय लिने केन्द्रीय समितिको नीति भएपनि कांग्रेसको तल्लो तहलाई केन्द्रीय तहले तालमेलका लागि दबाब बढाइरहेको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्