डडेल्धुरा, चैत १३ । डडेल्धुरामा भारतबाट ६ हजार नेपाली भित्रिएका छन् ।
अमरगढी नगरपालिकामा ३००, आलिताल गाउँपालिकाका १४१, गन्यापधुरा गाउँपालिकाका १६३, भागेश्वर गाउँपालिकाका ११२, अजयमेरु गाउँपालिकाका २६४ र नवदुर्गा गाउँपालिकाका ११ जना रहेका छन् ।
उनीहरुमध्ये केहीलाई मात्रै ‘क्वारेन्टाइन’मा राखिएको छ ।
घर जानेहरुलाई घरबाहिर ननिस्किने लिखित प्रतिबद्धता गरेर छाडिएको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्