 
	    काठमाडौं, चैत १२ । भारतको मध्यप्रदेश तत्कालीन पूर्वमुख्यमन्त्री कमलनाथले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागि भएका एक पत्रकारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यसअघि बेलायतबाट फर्केकी मुख्यमन्त्रीकी छोरोमा समेत कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
उनी मार्च १७ मा लण्डनबाट भारत फर्किएकी थिइन् । कमलनाथले सोही पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
उक्त पत्रकार सम्मेलनमा करिब २ सय पत्रकारहरु सहभागी भएका थिए । छोरीलाई कोरोनाको संक्रमण देखिएपछि कमलनाथ पनि सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।
भारतमा हालसम्म ५ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्