Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


झुक्याएर दोहोरो नागरिकता लिने बढे


2.2k
Shares

काभ्रे । काभ्रेमा एउटै व्यक्तिले झुक्याएर पटकपटक विवरण फरक पारी नागरिकता लिएको फेला पारेको छ ।

चौंरीदेउराली गाँउपालिका २ बस्ने रामकुमार प्रधानले दोहोरो नागरिकता लिएका छन् । उनको काका तकबहादुर प्रधान र आमा तीर्थमाया प्रधानको नामबाट एउटा नागरिकता लिए भने बाबु नक्कलबहादुर प्रधान र आमा तीर्थमाया प्रभानको नामबाट रोशन प्रधान नाम राखी अर्को नागरिकता लिए ।

यी दुवै नागरिकताको सिफारिस गर्ने वडा अध्यक्ष दिनेश लामा हुन् ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।