Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


कोरोना त्रासः सुपा देउराली मन्दिरमा दर्शन गर्न बन्द


0
Shares

अर्घाखाँची । सुपा देउराली मन्दिरमा दर्शन गर्न स्थगित गरिएको छ ।

सरकारले घोषणा गरेका एक सय उत्कृष्ट गन्तव्यमध्ये अर्घाखाँचीको सन्धिखर्क नगरपालिकास्थित धार्मिक तथा ऐतिहासिक महत्वको बोकेको सुपा देउराली मन्दिरमा कोरोना संक्रमणको जोखिम कम गर्न मन्दिरको दर्शन स्थगित गरिएको प्रमुख जिल्ला अधीकारी विजयराज पौडे्लले जानकारी दिए ।

यहाँँ हजारौ भक्तजनहरु छिमेकी जिल्ला तथा छिमेकी देश भारत लगायतका स्थानबाट दर्शन गर्न आउँछन् । मन्दिरमा धेरै भिडभाड हुने भएका कारण स्थगित गरिएको बताइएको छ ।

 

Skip This