Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


सरकारका निर्णयमा कानुनको अभाव


0
Shares

यज्ञराज पाण्डे र योगेश लामा (इमेज)

काठमाडौं, चैत ८ । कोरोना महामारीको रोकथामका लागि सरकारले जारी गरेका आदेशहरुमा कानुनको अभाव देखिएको छ ।

कोरोनाको रोकथामका लागि प्रधानमन्त्री र उच्चस्तरीय समन्वय समितिले विभिन्न निर्णयहरु गरे पनि तिनको कानुनी आधार भने देखिँदैन ।

नेपालमा विद्यमान ऐन र कानुनमा महामारी रोगको रोकथामका लागि पर्याप्त व्यवस्था नभएकाले यो अवस्थामा छुट्टै विधायिकी कानुन वा अध्यादेशको आवश्यकता देखिएको हो ।

विस्तृत भिडियोमा हेर्नुहोस्