काठमाडौं, चैत ७ । आज अन्तर्राष्ट्रिय भँगेरा दिवस सन् । सुन् २०१० बाट सुरु भएको दिवस नेपालमा सन् २०१२ देखि मनाउन थालिएको हो ।
नेपालमा भँगेराको संख्या वर्षनि मानवनिर्मित खटप्वाल नभएको कंक्रिट घर, बासस्थान विनास, वातावरणीय असन्तुलन, खेतबारीमा कीटनाशक औषधिको प्रयोग र रुख–बिरुवा मास्नाले घट्दै छ ।
मानव समाज र जैविक सन्तुलमा अभिन्न अंग रहेको भँगेरालाई ‘एक नारी ब्रम्हचारी’को रुपमा समेत लिइन्छ ।









प्रतिक्रिया दिनुहोस्