 
	    काठमाडौं, फागुन ३० । अस्ट्रेलियाका गृहमन्त्री पिटर डट्टनलाई पनि ‘कोरोनाभाइरस’ संक्रमण भएको छ ।
पिटरले एक विज्ञप्ति जारी गर्दै आफूलाई भाइरस संक्रमण भएको जानकारी दिएका हुन् ।
आफ्नो शरीरको तापमान बढेका कारण चेकजाँचका लागि जाँदा कोरोना संक्रमण भएको पुष्टि भएको मन्त्री डट्टनले बताए ।
उनले आफूलाई अफ्ठेरो नभएको र स्वास्थ्यको अपडेट गराइरहने पनि जनाएका छन् ।
अस्ट्रेलियामा कोरोनाभाइरस संक्रमितको संख्या २०० नाघेको छ । (एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्