Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


काठमाडौंमा होलीको रौनक (भिडियो)


0
Shares

काठमाडौं, फागुन २६ । सरकारले ‘कोरोना’ संक्रमणको त्रास बढेको भन्दै जमघट गरेर होली नखेल्न आग्रह गरेपनि काठमाडौंका सडकहरुमा होलीको रौनक भने देखिएको छ ।

विभिन्न उमेर समूहका मानिस अनि विदेशी पर्यटक पनि होलीको माहोलमा रमेको पाइयो ।

विस्तृत भिडियोमा हेर्नुहोस्

Skip This