 
	    काठमाडौं । सरकारले विद्युत् नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहसहितका सदस्यलाई हटाउन लागेको छ ।
सोमबार दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको मन्त्रिपरिषद् बैठकले दिल्लीबहादुर सिंहसहित आयोगका सदस्यलाई हटाउन लागेको ऊर्जा मन्त्रालय निकट स्रोतले जनाएको छ ।
यस्तै सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा मृतक प्रहरीको भ्यानको ठक्करबाट मृत्यु भएका सर्लाहीका रामकुमार महतोलाई आर्थिक सहायता प्रदान गर्नेछ ।
बैठकले चर्चित तारागाउँ गाउँ विकास समितिको सदस्य सचिव मनोनित गर्ने मन्त्रालय उच्च स्रोतले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्