१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


संसदबाट एमसीसी पारित भएकोप्रति माओवादी नेता श्रेष्ठको असन्तुष्टि


819
Shares

politics kp oli

काठमाडौँ । आइतबार बेलुका प्रतिनिधिसभाबाट ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी पारित भए पश्चात नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आम देशभक्त नेपाली जनताले आजको दिनलाई ‘कालो दिन’को रुपमा लिन्छन् भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

उहाँले आइतबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो भन्नुभएको हो ।

उहाँले फेसबुकमा यस्तो लेख्नु भएको छ :