 
	    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपालगञ्ज स्थित श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सहयोग गरेको छ । बैंकले संस्थागत उत्तरदायित्व अन्तर्गत समितिलाई सिसिटिभी क्यामेराहरु लागि सहयोग गरेको हो ।
बैंकले समितिसँगको सहकार्यमा श्री बागेश्वरी मन्दिरमा ८ थान सीसीटीभी क्यामेराहरु एक कार्यक्रमबीच जडान गरी शुभारम्भ गरेको छ । कार्यक्रममा बैंकका तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ, मार्केटिङ प्रमुख वसन्त बक्सी, कोहलपुर क्षेत्रीय प्रमख विजय के.सी., नेपालगन्ज शाखाका प्रबन्धक परविन के.सी. र अन्य कर्मचारीहरु तथा समितिका तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति थियो ।
यस सहयोगबाट मन्दिर परिसरमा आउने भक्तजनको सुरक्षा र मन्दिरको भौतिक संरचनाहरुको संरक्षण गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्