Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


सोनाम ल्होसारका अवसरमा भोलि सार्वजनिक विदा


416
Shares


काठमाडौं । तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले भोलि सार्वजनिक विदा दिएको छ।मन्त्रिपरिषदको माघ १७ गतेको निर्णय अनुसार सोनम ल्होसारका अवसरमा मिति २०७८ माघ १९ गते बुधवार सावैजनिक विदा दिने निर्णय भएको गृहमन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

नेपाल राज्यभरका सबै सरकारी कार्यालय संघ संस्थाहरुमा भोलि सार्वजनिक विदा दिने निर्णय भएको पनि सूचनामा उल्लेख छ ।