 
	    पोखरा, फागुन १ । पोखरामा आयोजना हुने ‘१४औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७६’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै आयोजक भूतपूर्व खेलाडी मञ्चले शनिबार हुने प्रतियोगितामा सात हजार खेलाडी सहभागी हुने जनाएको छ ।
पोखरा म्याराथनलाई विश्व शान्तिको कामना गर्दै पिस टर्चसहित दौडन १३ देशका २१ जना विदेशी धावकहरु पोखरा आइपुगेको आयोजकले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्