Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


पर्वतीय पर्यटनले देशको आर्थिक विकास गर्छ : अध्यक्ष दाहाल


0
Shares

पोखरा, माघ २२ । नेपाल पर्वतारोहण संघले आयोजना गरेको विश्व शान्ती पूजाको समापन एवम् संघको १७ औँ वार्षिकोत्सव कार्यक्रम सहभागी हुदै नेकपा अध्यक्ष दाहालले उल्लासका साथ भ्रमण वर्षको शुरुवातमै चीनमा देखिएको कोरोना भाइरसको हल्लाले पर्यटन क्षेत्रमा परेको प्रभाव चाँडै नै नियन्त्रणमा आउने विश्वास व्यक्त गरे ।

उनले पर्वतीय पर्यटनको उपयोग गर्दै देशमा आर्थिक समृद्धि एवम् विकास गर्न सकिने प्रचुर सम्भावना रहेको औल्याए ।

त्यस क्रममा उनले पर्वतीय संग्रहालयको अवलोकनका साथै नेपाल पर्वतारोहण संघको झण्डोत्तोलन समेत गरे ।