Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


मतगणना जारी : ३५ खुल्ला केन्द्रीय सदस्यको १० बजेदेखि गणना हुने


416
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरर्गत नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । आज १० बजेदेखि ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना हुने कांग्रेसले जनाएको छ ।

कांग्रेसको निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले एक सूचना जारी गर्दै मतगणनाका लागि उम्मेदवार वा एकजना प्रतिनिधि मगतणनास्थल सानेपामा पठाइदिन पनि आग्रह गरेका छन् । खुल्ला केन्द्रीय सदस्यको मत गनिसकेपछि विभिन्न क्लस्टरका केन्द्रीय सदस्यको मतगणना हुने कांग्रेसले जनाएको छ ।