काठमाडौं, पुस ११ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीबाट सरकार सन्चालन हुनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘समाजवादी क्रान्ति र श्रम आन्दोलन’ विषयक कार्यक्रममा उनले सरकारका कामप्रति अप्रत्यक्षरुपमा असन्तुष्टि जनाउँदै पार्टी सरकारबाट सन्चालित हुन नहुने बताए ।
सुरक्षा र प्रशासन संयन्त्रमा रुपान्तरण आवश्यक भएको भन्दै उनले अहिलेको निर्वाचन पद्दति दलाल पुँजीपतिहरुको भएको विचार व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस्