५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


योगेश भट्टराईलाई मातृ शोक


0
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई मातृ शोक परेको छ ।

भट्टराईकी आमा महेन्द्रादेवीको शनिबार ९५ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

काठमाडौंमै निधन हुनुभएकी भट्टराईको अन्तिम संस्कार आइतबार बिहान पशुपति आर्यघाटमा गरिनेछ ।