Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


प्रतिनिधिसभाको बैठक आज बस्दै


0
Shares

Samsad-baithak-3rd-Saun2078

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

संसद सचिवालयकाअनुसार आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने एउटा मात्रै सम्भावित कार्यसूची रहेको छ।

दोस्रो पटक विघटनपछि सर्वोच्चले पुनःस्थापना गरिदिएको संसदको यो चौथो बैठक हो।

Skip This