Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


बाग्लुङमा काग्रेसको प्रारम्भिक अग्रता, मत गणना जारी


0
Shares

बाग्लुङ । बागलुङ क्षेत्र नम्बर २ (ख) मा भएको उपनिर्वाचनको मतगणनाको जारी छ ।

प्राप्त जानकारी अनुसार सुरुवाती चरणमा नेपाली कांग्रेसका उम्मेद्वारले अग्रता लिएका छन् ।

ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ उत्तरगंगा मावि केन्द्रमा खसेको मतगणना गर्दा कांग्रेसका जित शेरचनले ५ सय २५ र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेद्वार खिमविक्रम शाहीले ३ सय ८६ मत लिएका छन् ।

समाजवादी पार्टीका अशोक विकले ७० स्वतन्त्र–क्लिप चिन्हमा ९ स्वतन्त्र उम्मेद्वार सन्तोष भण्डारी ६, राप्रपा संयुक्तले  २ लिएको छ भने १० मत बदर भएको छ ।