Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


अर्जेन्टिनाले ब्राजिलललाई एक गोल हान्यो


13
Shares

एजेन्सी । लेटिन अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियागिता कोपा अमेरिकाको उपाधिका लागि अहिले ब्राजिल र अर्जेन्टिना भिडिरहेका छन् ।

अहिले अर्जेन्टिनाले ब्राजिललाई एक गोल हानेको छ । एन्जेल डि मारियाले ब्राजिलविरुद्ध एक गोल गरेका हुन् ।