भक्तपुर, कात्तिक २४ । राप्रपा प्रजातान्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर जबराले लिपुलेक हस्तक्षेपबाट वर्तमान दुईतिहाइको सरकारको अग्निपरीक्षा सुरु भएको बताएका छन् ।
आइतबार रफत सन्चार क्लब भक्तपुरमा आयोजिक साक्षात्कार कार्यक्रममा उनले कालापानी क्षेत्रमा पर्ने लिपुलेक र लिम्पियाधुरा नेपालकै हो भन्दै त्यसलाई फिर्ता गराउने पहलले सरकारको राष्ट्रवादी चरित्र निर्धारण गर्ने बताए ।
परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिको कुनै तुक नरहेको राणाको दलिल थियो ।









प्रतिक्रिया दिनुहोस्