 
	    डडेल्धुरा । डडेल्धुरा जिल्लाको दुर्गम बस्ती मलासमा खानेपानी पुगेपछि स्थानीस्य हर्षित भएका छन ।
डोटी राज्यको ऐतिहासिक महत्वको परशुराम नगरपालिका ७ मलास क्षेत्रमा रहेको खानेपानीको अभावलाई परशुराम नगरपालिकाले पुरा गरे पछि एक सय भन्दा बढि घरधुरी लाभान्वित भएका हुन ।
डडेल्धुरा जिल्लाको दक्षिणी भूभागमा रहेको परशुराम नगरपालिकाको पनि दक्षिण एवं उँचाईमा रहेको चुरे मलासमा दुई घण्टा हिंडेर पनि ओसार्नुपर्ने बाध्यता हटेको नगरप्रमुख भिम बहादुर साउँदले जानकारी दिनुभयो ।
परशुराम नगरपालिकाको १ करोड ६ लाख र ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको ५१ लाख गरि जम्मा १ करोड ५७ लाख बराबरको बजेटमा सम्पन्न खानेपानी योजनाबाट दशौं हजार जनसंख्या र माध्यमिक बिद्यालय, शहरी स्वास्थ्य चौकी लगायत सार्बजनिक संस्थाहरु लाभान्वित भएका छन ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            






 
                
प्रतिक्रिया दिनुहोस्