 
	    एजेन्सी । चीनले कोरोना संक्रमणबाट गम्भिर समस्याको पुगेको भारतलाई सहयोगको प्रस्ताव गरेको छ ।
चीनका राष्ट्रपति शी जिनपिङ्गले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन्देश पठाएर महामारीसंग जुध्न आवश्यक सहयोगका लागि प्रस्ताव गरेको भारतका लगि चिनियाँ राजदुतले जनाएका छन् ।
राजदूत सुन वेइडान्गले ट्वीटरमार्फत राष्ट्रपति सीले मानवता एक समुदाय भएकोले एकता र सहयोगबाट नै महामारीलाई पराजित गर्न सकिने बताएको उल्लेख गरिएको छ। ट्वीटरमा महामारीविरुद्ध भारतको लडाईंमा थप सहयोग गर्न चीन तयार र तत्पर रहेको राष्ट्रपति सीले बताएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्