काठमाडौं । आज देशभर आंशिक बदली भर पहाडी भूभागमा हल्का वर्षा भएपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौंमा पनि आज साान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।
काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १४ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।
आज बिहान सूर्योदय ५ बजेर २९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३५ मिनेटमा हुनेछ ।









प्रतिक्रिया दिनुहोस्