काठमाडौं, चैत २३ । धेरै व्यक्तिमा निदाउँदा घुर्ने समस्या रहेको पाइन्छ ।
घुराइलाई आमरुपमा सामान्य रुपमा लिने गरे पनि लामो सयमसम्म यो समस्या रहदा भने यसले स्वास्थ्यमा असर पुयाउछ ।
घुर्ने समस्याका कारण मानिसमा उच्च रक्तचाप, हृदयघात, मस्तिष्कघात लगाएतका स्वास्थ्य समस्या देखिने सम्भावना हुने चिकित्सकहरु बताउछन् ।
यसै विषयमा हाम्रा सहकर्मी प्रज्ञा तिमल्सिनाले नाक, कान, घाँटी रोग विशेषज्ञ डा .योगेश न्यौपानेसँग गरेको कुराकानी ।








प्रतिक्रिया दिनुहोस्