२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


सुन्दरीजल झर्दै मेलम्ची पानी


0
Shares

काठमाडौं । दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी शनिवार काठमाडौं उपत्यकामा झर्दैछ । शनिवार दिनको २ बजेभित्र मेलम्चीको पानी सुन्दरीजलमा झर्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिनुभयो ।

उपत्यकावासीलाई खुशीको खबर छ । शनिवार मेलम्ची राजधानी आउँदैछ, खत्रीले भन्नुभयो उहाँका अनुािर मेलम्चीको पानी सुन्दरीजल झर्ने निश्चित भएपछि साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली अवलोकनमा निस्कने कार्यक्रम तय भएको छ । सुन्दरीजल पुगेर प्रधानमन्त्री ओलीले मेलम्ची पानी झरेको दृश्य हेर्ने उहाँले बताउनुभयो । नागरिक