काठमाडौं, भदौ २२ । बालबालिका तस्करीको आरोपमा पक्राउ परेका नेपाल बाल संगठनका प्रमुख बालकृष्ण डंगोललाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
डंगोलसँगको मिलेमतोमा १२ दिनको शिशु लैजान खोज्ने बेलायती महिला डोना स्मिथलाई पनि थुनामा पठाइएको छ ।
उनीहरुलाई सहयोग गरेको आरोपमा पक्राउ परेकी स्टाफ नर्स निर्मला गुरुङलाई भने ४ लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको छ ।
यो पनि हेर्नुहोस्
बाल संगठनका प्रमुख डंगोल पक्राउ, मानव बेचबिखनमा संलग्न रहेको आरोप (भिडियो)








प्रतिक्रिया दिनुहोस्