 
	    काठमाडौं, माघ १२ । पछिल्लो समय अवैध रुपमा नेपाली युवा कतार प्रहरीमा रोजगारीको लागि जाने क्रम बढे पछि बैदेशिक रोजगार विभागले अनुगमन बढाएको छ ।
विभागले सोमबार काठमाडौं सिनामंगलस्थित म्यानपावर कम्पनी कल्याण सेक्युरिटी सर्भिसेजमा छापा मारेर २२ जनाको शंकास्पद फारम बरामद गरेको छ ।
कतार प्रहरीमा अवैध रुपमा पठाउन भन्दै अन्तरवार्ता लिएको सूचनाका आधारमा विभागले छापा मारेको जनाएको छ ।
यसरी अन्तरवार्तामा पास भएकाहरुलाई लाखौं असुलेर भारतको बाटो हुँदै कतार पुर्याउने काम भइरहेको विभागको आशंका छ ।
विभागले गैर कानूनी रुपमा श्रमकालागि विदेश जाने कुरा अमान्य हुने भन्दै यो कदम तत्काल रोक लगाउने जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्