 
	    काठमाडौं, पुस ९ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेदारी पाउनु भएको छ ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत भरत बहादुर बस्नेतको पदाबधी गत पुष ५ गते सकिएको थियो ।
त्यस अघि बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि खत्रीलाई कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेदारी तोक्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्