Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


काठले च्यापिएर मृत्यु


0
Shares

जाजरकोट, कात्तिक २० । छेडागाड नगरपालिका ६ का ४ वर्षीय शुभाष न्यौपानेको मृत्यु भएको छ ।

काठले च्यापेर घाइते भएका न्यौपानेको उपचारका लागि नेपालगञ्ज लिँदै गर्दा छेडागाड नगरपालिका–५, बडाबनमा आज मृत्यु भएको हो ।

समयमै उपचार नपाउँदा उनको मृत्यु भएको हो ।

नजिक स्वस्थ्य संस्था नहुँदा घाइते बालकको आज मृत्यु भएको हो ।