Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


१६ दिनदेखि अनशनमा


0
Shares

काठमाडौं, जेठ २१ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिवि सेवा आयोगले सार्वजनिक गरेको नतिजा सच्याउनुपर्ने माग राख्दै रिले अनशन जारी राखेको छ ।

त्रिवि सेवा आयोगका पदाधिकारीहरुले आफ्ना व्यक्तिहरुकोमात्र नाम निकालेको भन्दै विद्यार्थी नेता–कार्यकर्ताहरु १६ दिनदेखि अनशनमा बसेका हुन् ।

माग पूरा नभए थप आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिएका छन् ।