
काठमाडौं । यतिबेला संसारभरका ठूला ब्रान्ड र कम्पनीले फेसबुकलाई विज्ञापन नदिने घोषणा गरेका छन् ।
कसैले एक महिना त कसैले अनिश्चितकालका लागि विज्ञापन नदिने भनिरहेका छन् । स्टप हेट फर प्रफिट(नाफाका लागि घृणा नफैल्याउ) नामक अभियानप्रति ऐक्याबद्धता जनाउँदै संसारभरका तीनसय भन्दा धेरै ब्रान्ड र कम्पनीले फेसबुकलाई विज्ञापन नदिने घोषणा गरिसकेका छन् ।
विभिन्न नागरिक अधिकारसम्बन्धी संघसंस्थाहरुले संयुक्त रुपमा स्टप हेट फर प्रफिट नामक अभियानको सुरुवात गरेका छन् ।
जति माग गर्दा पनि आफ्नो प्लेफर्ममार्फत फैलिने घृणात्मक अभिब्यक्ति रोक्न ठोस काम नगरेको भन्दै फेसबुकलाई दबाब दिन यो अभियान सुरु भएको हो ।
फेसबुकसँग सम्बन्ध तोड्ने सूचीमा स्टारबक्स, कोकाकोला, युनिलिभर, भाइबरजस्ता संसार प्रसिद्ध ब्रान्ड पनि छन् । कान्तिपुर दैनिकबाट


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्