१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


पाकिस्तानमा रेल र भ्यान ठोकिदा १९ जनाको मृत्यु


0
Shares

काडमाडौं, असार १९ । पाकिस्तानमा शिख धर्मावलम्बीहरु बोकेको भ्यान र रेल एक आपसमा ठोकिंदा १९ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको पन्जाव राज्य नजिकै लाहोर एक्सपे्रस रेल र शिख धर्मावलम्बीहरु चढेको भ्यान एक आपसमा ठोकिएर भएको दुर्घटनामा ८ जना घाइते भएका छन् ।

भ्यानमा सवारहरु कराचींबाट नानकाना क्षेत्र जाँदै गरेको पाकिस्तानी अधिकारीहरुले बताएका छन् ।

२५ जना सवार भ्यानले टेन आउने बाटोको ढोका बन्द रहेको अवस्थामा बाटो पार गर्न खोज्दा ढोका खुलेपछी ट्रेनसंग ठोक्किएको हो ।

मारिनेमा अधिकांश महिलाहरु रहेका छन् ।